बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित

सोमबार, २७ वैशाख २०७८, १० : ४४
सोमबार, २७ वैशाख २०७८

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा २१ सांसद उपस्थित भएका छन् । नेपाल पक्षको सिंहदरबारमा सुरु बैठकमा सो संख्यामा सांसदको उपस्थिति भएको हो । सो बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । 
बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप