पत्रपत्रिका
ओली नै बाधक
सोमबार, २७ वैशाख २०७८, ०६ : ४४
नेकपा एमालेको विवाद सुल्झाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक देखिएको निष्कर्ष माधव नेपाल पक्षले निकालेको छ ।
एमालेको विधानअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किने तथा आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने विषयमा प्रधानमन्त्री ओली बाधक रहेको निष्कर्ष सो समूहले निकालेको हो ।
विवाद निरुपण गर्न अधिकतम लचकता अपनाउने भन्दै आइतबार राति अबेरसम्म छलफलमा बसेका नेपाल समूहका सांसदसहितका नेता ओली सहमतिमा नै आउन नचाहेको निष्कर्षमा पुगेका थिए ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीका लागि १५ दिनभित्र स्पष्ट कार्ययोजना बनाउन सर्वोच्चको आदेश
-
अण्डाको मूल्य बढ्यो
-
बहुमत कायमै रहँदा प्रधानमन्त्रीले किन लिँदैछन् विश्वासको मत ?
-
दिलको उपचार गर्ने डाक्टर स्मृतिको दिल छुने ‘म्युजिक भिडियो’ बजारमा
-
कांग्रेसको अवरोधका बिच सदन चलाएरै छाड्ने ओलीको दाबी
-
के गर्दैछन् उपेन्द्र यादवसँग छुट्टिएका नेता ?