शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री गुरुङले भने–काम गर्ने वातावरण नै भएन (राजीनामा वक्तव्यसहित)

आइतबार, २६ वैशाख २०७८, २२ : ००
आइतबार, २६ वैशाख २०७८

 गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिनुपरेको बताएका छन् । 
 आफ्नो राजीनामा वक्तव्यमा मुख्यमन्त्री गुरुङले दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका  कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको बताएको जनाएका छन् । साथै संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम राजीनामा दिएको बताएका छन् ।

उनले राजीनामा वक्तव्यमा आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त  ४९ बुँदामा उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप