मुख्यमन्त्री गुरुङले भने–काम गर्ने वातावरण नै भएन (राजीनामा वक्तव्यसहित)
आइतबार, २६ वैशाख २०७८, २२ : ००
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिनुपरेको बताएका छन् ।
आफ्नो राजीनामा वक्तव्यमा मुख्यमन्त्री गुरुङले दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको बताएको जनाएका छन् । साथै संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम राजीनामा दिएको बताएका छन् ।
उनले राजीनामा वक्तव्यमा आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त ४९ बुँदामा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा मासु निर्यात सहज बनाउन खोरेत रोग नियन्त्रणको अभियानमा छौँ : महानिर्देशक दाहाल
-
अर्थ समितिमा बारम्बार कोरम नपुग्ने समस्या, बैठक गलफतीमै सीमित
-
एसियाली विकास बैंकविरुद्ध काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा