शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

शनिबार, २५ वैशाख २०७८, १८ : १६
शनिबार, २५ वैशाख २०७८

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए । 
नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा पनि नदिएकाले केही महत्वपूर्ण  निर्णय हुनसक्ने ठानिएको ती मन्त्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप