बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने हिमालय बैंकको निर्णय

शुक्रबार, २४ वैशाख २०७८, १९ : १५
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । हिमालय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको छ । यी दुई बैंकहरू आपसमा मर्ज भएमा सबैभन्दा बढी लगानीको बैंक बन्ने निष्कर्षसहित हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने निर्णय गरेको हो ।
शुक्रबार बसेको हिमालयन बैंकको बोर्ड बैठकले मर्जरसम्बन्धी निर्णय गरेको स्रोतले रातोपाटीलाई बतायो ।

दुई बैंकबीच मर्जरका लागि यस अघिदेखि नै छलफल चल्दै आएको थियो । राष्ट्र बैंकले नेपालमा बैंकहरुको संख्या घटाउने नीति अन्तरगत मर्जरको नीतिलाई प्रोत्साहन गर्दै आइरहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप