शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य बढ्यो

बिहीबार, २३ वैशाख २०७८, ११ : २०
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै बिहिबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको हो । 

त्यस्तै, तेजाबी सुन आज ९० हजार १०० रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार यता चाँदीको मूल्य भने गत बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै बिहिबार एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप