मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज कुन देशको मुद्राको मूल्य कति छ ?

बिहीबार, २३ वैशाख २०७८, ०८ : ५९
बिहीबार, २३ वैशाख २०७८

बिहीबार डलरको खरिददर ११७.९६ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.५६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.६२ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.३४ रुपैयाँ रहेको छ । 

यता अष्ट्रेलियन डलरको खरिददर ९१.१२ रुपैयाँ छ भने बिक्रिदर ९१.५९ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४० रुपैयाँ छ भने बिक्रिदखर ३२.५६ रुपैयाँ कायम भएको छ । 

मलेसियन एक रिंगिटको खरिददर २८.६५ रुपैयाँ र बिक्रिदर २८.७९  रुपैयाँ रहेको छ । 

आजको विनिमयदरः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप