शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाका एसपी तानिए, हिराबहादुर पाण्डेलाई जिम्मेवारी

बुधबार, २२ वैशाख २०७८, १८ : ३०
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीप राजभण्डारीलाई फिर्ता बोलाइएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार राजभण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् ।

सिरहाको प्रमुखमा एसपी हिराबहादुर पाण्डेलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन महिनाअघि सिरहाको इन्चार्ज भएका राजभण्डारी आर्थिक विवादमा मुछिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप