शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीमा अक्सिजन आवश्यक पर्ने गम्भीर खालका बिरामी मात्र भर्ना

बुधबार, २२ वैशाख २०७८, १२ : ४८
बुधबार, २२ वैशाख २०७८

प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोशी कोभिड उपचार केन्द्रमा अक्सिजन आवश्यक पर्ने गम्भीर खालका विरामी मात्र भर्ना लिने गरिएको छ । 

९६ शय्याको अस्पतालमा मंगलबारसम्म ४३ जना विरामी भर्ना भएका छन् भने ५३ बेड खाली छ ।

अस्पतालमा २१ वटा भेन्टिलेटरसहितको आइसियू र ८३ वटा अक्सिजनसहितको बेड छ । अस्पतालमा १६ जनाको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका प्रमुख बैजनाथ साहले जानकारी दिए । २७ जनाको भने एचडीयूमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप