शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिरञ्जीवी र अञ्जुले ल्याए ‘हरामी’

मङ्गलबार, २१ वैशाख २०७८, १८ : २९
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं । ‘बदमास’ गीतबाट चर्चा कमाएका गायक चिरञ्जीवी भण्डारी र गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘हरामी’ सार्वजनिक भएको छ । भीम बिसीको संगीत रहेको गीतमा शब्द प्रतिमा गुरुङले कोरेकी हुन् । गीतमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।

गीतको म्युजिक भिडियो पनि बनाइएको छ । शिव विकको निर्देशन रहेको भिडियोमा दुर्गेश थापा, कविता नेपाली, गरिमा शर्मा र दीपेन्द्र सोनामको अभिनय देख्न सकिन्छ । राज भण्डारी, विश्व केसी, मित्रलाल देवकोटा, मुइयाँ विश्वकर्मा लगायतको समेत अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायाँंकन र विष्णु खड्काको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप