बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी आइडलको शीर्ष सातमा दिवेश पोखरेल

सोमबार, २० वैशाख २०७८, १४ : ५६
सोमबार, २० वैशाख २०७८

काठमाडौं । नेपाली मुलका दिवेश पोखरेल (अर्थर गन) अमेरिकी आइडल प्रतिस्पर्धामा शीर्ष सातमा पुग्न सफल भएका छन् । अघिल्लो वर्ष​ अर्थात १८ औं संस्करणमा उपविजेता बन्न सफल पोखरेल १९ औं संस्करणमा पनि उत्कृष्ट सातमा पुग्न सफल भएका हुन् ।

यो संस्करणमा सिजन १८ का १० प्रतियोगीलाई आयोजकले प्रतिस्पर्धामा मौका दिएको थियो । तीमध्ये एक दिवेश पनि हुन् । नेपाली मुलका दिवेशले प्रतिस्पर्धाको दुवै सिजनमा जजको माया पाउन समेत सफल भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप