ह्वावे ‘राष्ट्रिय आईसीटी पुरस्कार २०२१’ बाट सम्मानित
सोमबार, २० वैशाख २०७८, १२ : ४९
काठमाडौं । ह्वावे ‘राष्ट्रिय आईसीटी पुरस्कार २०२१’ बाट सम्मानित भएको छ ।
काठमाडौं स्थित सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङले ह्वावे नेपाललाई राष्ट्रिय आईसीटी पुरस्कार–२०२१ (निजी क्षेत्र) प्रदान गरेका हुन् । उक्त पुरस्कार ह्वावे नेपालका सीईओ विलियम झांगलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यक्रमका विजेताहरूलाई नेपाल आईसीटी क्षेत्रमा गरेको प्रयास र योगदानको सराहना गर्दै बधाई दिए । उनले विजेताहरूलाई भविष्यका कार्यहरु अझ प्रभावकारी बनाउन शुभकामना पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए
-
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
-
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना