शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

आइतबार, १९ वैशाख २०७८, १७ : ४०
आइतबार, १९ वैशाख २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । साथै उनकी पत्नी इन्दिरा फुयाँललाई पनि संक्रमण भएको छ । आज बिहान दिइएको स्वाव परिक्षणका क्रममा पोजिटिभ रिपाेर्ट आएको मन्त्री ढकालको सचिवालयले जनाएको छ ।

मन्त्री ढकाल केहीदिन पहिले चितवनको अयोध्यापुरीमा राम सीताको मूर्ति स्थापना समारोहमा पनि सरिक भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप