मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

एमाले सांसद दूग नारायणको राजीनामा पत्रमा के छ ? (पत्रसहित )

आइतबार, १९ वैशाख २०७८, १६ : ४४
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । लुम्बिनी प्रदेशका एमाले सांसद दूगनारायण पाण्डेले आइतबार अकस्मात राजीनामा दिएका छन् । 
वर्तमान राजनीतिक परिस्थितिलाई नियालेर आफुले सांसद पदबाट राजीनामा दिएको पाण्डेको राजीनामा पत्रमा उल्लेख छ । 

उनको राजीनामापत्रमा भनिएको छ, ‘ प्रस्तुत सम्वन्धमा म दूगनारायण पाण्डेय कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा हालको राजनीतिक परिस्थिति नियाल्दै आजको मितिबाट लागु हुनेगरी प्रदेश सभा सदस्य पदबाट राजीनामा पेश गरेको छु ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप