शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पश्चिम बंगाल चुनाव– कालिम्पोङमा नेपाली फिल्म निर्माता रुदेन सादा विजयी

आइतबार, १९ वैशाख २०७८, १६ : ४३
आइतबार, १९ वैशाख २०७८

एजेन्सी । फिल्म निर्माता रुदेन सादा लेप्चाले पश्चिम बंगालको विधानसभा चुनावमा जित हासिल गरेका छन् । उनले स्वतन्त्र विधायकका रुपमा कालिम्पोङबाट चुनाव जितेका हुन् ।

रुदेन सादा फिल्म क्षेत्रको विकास र प्रवद्र्धनमा सक्रिय छन् । दुई वर्षअघि उनको निर्माणमा तयार भएको ‘आप्पा’ नामक फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शन भएको थियो । यस फिल्ममा दयाहाङ राई, तुलसी घिमिरेसहितका कलाकारहरुले अभिनय गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप