शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले बोलायो आकस्मिक बैठक

आइतबार, १९ वैशाख २०७८, १३ : २१
आइतबार, १९ वैशाख २०७८

नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको नेता सत्यनारायण मण्डलले जानकारी दिए । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएका थिए । पोखरेलले राजीनामा दिएपछि आफ्नै नेतृत्वमा बहुमतको एकल सरकार गठनका दावी पेश गरेका थिए । सो लगत्तै प्रदेशको विशेष अधिवेशन समेत अन्त्य गरेका पोखरेल अल्पमतमा परेका छन् । नेकपाबाट निर्वाचित प्रदेश सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै पोखरेलले बहुमत गुमाएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप