कोरोना नियन्त्रणका लागि सीसीएमसीका १४ निर्णय
शनिबार, १८ वैशाख २०७८, १९ : ४३
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नयाँ भेरियन्टको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि चार शीर्षमा १४ वटा निर्णय गरेको छ।
सीसीएमसीले केन्द्रीय सरकारद्वारा जारी निषेधाज्ञालाई थप व्यवस्थित गर्नदेखि स्थानीय तहसम्मलाई जिम्मेवार बनाउनेसम्मका निर्णय गरेको छ ।
आवागमन व्यवस्थापन, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण, क्वारेन्टिन अनुगमन र जनचेतना सम्बन्धमा निर्णय गरेको सिसिएमसीका संयोजक ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।
यस्ता छन् सीसीएमसीका १४ निर्णय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड