शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो देखियो निषेधाज्ञामा बल्खुको तरकारी बजार, तस्बिरमा हेर्नुस्

शनिबार, १८ वैशाख २०७८, १० : ३२
शनिबार, १८ वैशाख २०७८

कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै काठमाडौं उपत्यका सहित २३ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन् । 
सडक, पसल र बजारहरु पनि निषेधाज्ञापछि प्रायः सुनसान जस्तै देखिएका छन् । 

प्रशासनले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, दुध लगायतको खरिदबिक्रीका लागि निश्चित समय समय तोकेर सञ्चालन गर्न भनेको छ । 
निषेधाज्ञाको दोस्रो दिन शुक्रबार रातोपाटीकर्मी काठमाडौँको बल्खु स्थित तरकारी बजार पुगेर त्यहाँको तस्बिर कैद गरेका छन् । अघिपछि भिडभाड भइरहने तरकारी बजारको दृश्य शुक्रबार भने फरक देखिन्थ्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप