शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु

शुक्रबार, १७ वैशाख २०७८, १३ : ५६
शुक्रबार, १७ वैशाख २०७८

बुटवल । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको हो । चट्याङबाट उनकी आमालाई  पनि सामान्य चोट लागेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका पुनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप