शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार गरेको आरोपमा भारतीय किशोर पक्राउ

शुक्रबार, १७ वैशाख २०७८, १२ : ५६
शुक्रबार, १७ वैशाख २०७८

भक्तपुरमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतिय किशोरलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर खरिपाटीबाट खटिएको टोलीले भारतको मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका–६ स्थित छालिङमा बस्ने किशोरले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

महतोले किशोरीलाई उनकै कोठामा गएर बलात्कार गरेको किशोरीका परिवारले दावी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप