शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युगान्डाकी गायिका वियोन्सेसँंग राजनराजले गाए ‘ल्यासे पाउ’

शुक्रबार, १७ वैशाख २०७८, ११ : १९
शुक्रबार, १७ वैशाख २०७८

युगान्डाकी गायिका द क्याप्टेन वियोन्से फाम्सीले ‘फुलबुट्टे सारी’ गीत गएर चर्चा भएपछि संगीतकार राजनराज शिवाकोटीले वियोन्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ समेत गाउन लगाएका छन् ।

गीतमा वियोन्सेसँग राजनराजले समेत स्वर दिएका छन् । मन्दिरा ढुंगेलले शब्द रहेको गीतमा राजनले नै संगीत गरेका छन् ।

गीतको भिडियोमा राजन र वियोन्सेकै अभिनय देख्न सकिन्छ । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेकोछ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप