मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

अमेरिकी डलरको मूल्य घट्यो, कुन देशको मुद्राको मूल्य कति छ ?

शुक्रबार, १७ वैशाख २०७८, १० : १३
शुक्रबार, १७ वैशाख २०७८

अमेरिकी डलरको मूल्य घटेको छ  । बुधबार ११९.१५ रुपैयाँ खरिददर रहेको अमेरिकी एक डलरको खरिद मूल्य आज (शुक्रबार) ११८.१७ रुपैयाँ रहेको छ । 

अघिल्लो दिन पनि यसैको हारहारीमा थियो । यता बिक्रिदर बिहिबार ११९.७५ रुपैयाँ रहेकोमा ११८.७७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज एक यूरोपियन डलरको खरिद मूल्य १४३.२३ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य ११८.७७ रुपैयाँ रहेको छ । 

यता अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ छ भने बिक्रिदर ९२.४६ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४५ रुपैयाँ छ भने बिक्रिदखर ३२.६२ रुपैयाँ कायम भएको छ । 

मलेसियन एक रिंगिटको खरिददर २८.८० रुपैयाँ र बिक्रिदर २८.९५ रुपैयाँ रहेको छ । 

हेर्नुस् अन्य देशको मुद्राको विनिमयदरः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप