निषेधाज्ञाको पहिलो दिन, नागढुंगामा जे देखियो (तस्बिर)
बिहीबार, १६ वैशाख २०७८, २२ : १३
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको पहिलो दिन यातायातका साधनहरु ठप्पै प्रायः रहे । अत्यावश्यक सेवा बाहेकका यातायातका साधनहरु चलेनन् । तर उपत्यका भित्रिने महत्वपूर्ण नाका नागढुंगाबाट भने आज पनि केही सवारी साधन उपत्यकामा भित्रिएका छन् । प्रहरीको निकै कडा चेकजाँचबीच सवारी साधनहरु भित्रिएका देखिन्थे भने उपत्यकाबाट बाहिरिन प्रतिक्षारत सर्वसाधारणहरु पनि सडक किनारामा अलपत्रजस्तै देखिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित