निषेधाज्ञामा यस्तो देखियो काठमाडौँको सुनसान दृश्य (फोटोफिचर)
बिहीबार, १६ वैशाख २०७८, ०८ : ३४
काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ ।
निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान देखिएको छ ।
प्रहरीले अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।
अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा गाडी र मानिसहरु छिटफुट मात्र देखिएको पाइन्छ । काठमाडौँको चावहिल, गौशाला, कोटेश्वर, बानेश्वर, माइतीघर, सुन्धारा र दरबारमार्गका दृश्य सुनसान जस्तै छ ।
तस्वीरमा हेरौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित