मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

बुधबार, १५ वैशाख २०७८, २० : ००
बुधबार, १५ वैशाख २०७८

काठमाडौं । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।  राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएका छन् ।

माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उनी पदमुक्त भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप