बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पेप्सीको ब्रान्ड एम्बेस्डरमा नायक प्रदिप खड्का

मङ्गलबार, १४ वैशाख २०७८, २० : ०१
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । पेप्सीले आफ्नो ब्रान्ड एम्बेस्डरमा प्रदिप खड्कालाई नियुक्त गरेको छ ।

पेप्सीले नायक खड्कालाई लिएर गर्मी मौसमका लागि युवा लक्षित प्रचार अभियान अघि बढाएको छ ।

नायक खड्काले पहिलेदेखि नै पेप्सीको आफू फ्यान रहेको बताए । उनले पेप्सीसँग जोडिन पाउँदा खुसी पनि व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप