आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘टीभीएस वा, वाह्, वाह’ योजनाका पहिलो बिजेता बालचन्द्रले जिते अपाचे आरआर ३१०

मङ्गलबार, १४ वैशाख २०७८, १९ : ४४
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । ‘टीभीएस वाह्वाह्’ योजना अन्तर्गत बर्दियाका बालचन्द थारु टीभीएस अपाचे आरआर ३१०को पहिलो बिजेता बन्न सफल भएका छन् ।

विजेताले टीभीएस आरटीआर अपाचे १६० २भी खरिद गरेका थिए । टीभीएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत ग्राहकले टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्ने छन् ।

यो योजना अन्तर्गत हरेक १५ दिनमा टीभीएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्वारा बिजेता घोषणा गरिने कम्पनीले जनाएको छ । 

यस योजनाअन्तर्गत टीभीएसएसको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा १० हजारसम्मको पक्का डिस्काउन्ट र शुन्य प्रतिशत ब्याजदरको व्यवस्था भएको “वा“अफर रहेको छ ।

साथै योजनालाई “वा“ बाट“वाह“ बनाउन योजनाको समय अवधीमा टीभीएसको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये १ जनालाई हरेक १५ दिनमा एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० प्रदान गर्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप