शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

मङ्गलबार, १४ वैशाख २०७८, १९ : ००
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बाल मुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप