आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पेन्सनका लागि राष्ट्र बैंकले माग्यो विवरण

मङ्गलबार, १४ वैशाख २०७८, १६ : ३४
मङ्गलबार, १४ वैशाख २०७८

नेपाल राष्ट्र बैंकले अवकाश पाएका आफ्ना कर्मचारीलाई निवृत्तिभरण (पेन्सन)का लागि आफ्नो बैंक खाताको विवरण दिन आग्रह गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मासिक निवृत्तिभरण रकम सोझै पाउन बैंक खाताको विवरण पठाउन भनेको हो । 
राष्ट्र  बैंकको बैंकिङ कार्यालय र प्रदेशस्थित कार्यालयमा सम्पर्क गर्न राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप