मास्क नलगाउनेमाथि प्रहरीले कारबाही थाल्यो (तस्बिरहरु)
मङ्गलबार, १४ वैशाख २०७८, ११ : ४३
प्रहरीले मास्क नलगाइ हिँड्नेहरुमाथि कारबाही थालेको छ । उपत्यकाका विभिन्न स्थानमा प्रहरीले मास्क नलगाइ हिँड्नेलाई नियन्त्रणमा लिइ होल्ड गर्ने गरेको छ ।
उनीहरुलाई होल्डमा राखेर कोरोनाको बढ्दो महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेबारे सम्झाइ बुझाइ गरेर छाड्ने गरेको छ । प्रहरीले केही दिनयता मास्क लगाएर हिँड्न आग्रह गर्दै अभियान नै चलाउँदै आएकाे छ ।
मास्क नलगाइ हिँड्ने र प्रहरी अभियानका क्रममा तस्बिरहरु हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय