मास्क नलगाउनेमाथि प्रहरीले कारबाही थाल्यो (तस्बिरहरु)
मङ्गलबार, १४ वैशाख २०७८, ११ : ४३
प्रहरीले मास्क नलगाइ हिँड्नेहरुमाथि कारबाही थालेको छ । उपत्यकाका विभिन्न स्थानमा प्रहरीले मास्क नलगाइ हिँड्नेलाई नियन्त्रणमा लिइ होल्ड गर्ने गरेको छ ।
उनीहरुलाई होल्डमा राखेर कोरोनाको बढ्दो महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेबारे सम्झाइ बुझाइ गरेर छाड्ने गरेको छ । प्रहरीले केही दिनयता मास्क लगाएर हिँड्न आग्रह गर्दै अभियान नै चलाउँदै आएकाे छ ।
मास्क नलगाइ हिँड्ने र प्रहरी अभियानका क्रममा तस्बिरहरु हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म