गुल्मीमा करेन्ट लागेर एक किशोरको मृत्यु
सोमबार, १३ वैशाख २०७८, १९ : ५५
![गुल्मीमा करेन्ट लागेर एक किशोरको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/death-mrityu-dead-body_ptLp67BAc9_WNSXB7SYg7.jpg)
गुल्मी। गुल्मीमा करेन्ट लागेर एक मजदूरको मृत्यु भएको छ । इस्मा गाउँपालिका २ ताल्तुङमा सोमबार साँझ बिजुलीको काम गर्ने इस्मा ५ का १९ वर्षीय प्रकाश मुखियाको मृत्यु भएको हो ।
बिजुलीको पोलमा काम गरिरहेका बेला करेन्ट लागेका उनी पोलबाट तल खसेका थिए । घटनाबारे अनुसन्धान भैरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पान्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी