उज्यालो नेटवर्कका पत्रकार पक्राउमा प्रेस काउन्सिलको आपत्ति
सोमबार, १३ वैशाख २०७८, १९ : ०१
प्रहरीले समाचार प्रकाशन गरेकै कारण पत्रकार लाई पक्राउ गरेपछि प्रेस काउन्सिलले नेपालले आपत्ति जनाको छ ।
सोमबार प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै प्रेस पत्रकारमाथिको धरपकड स्वतन्त्रता विरोधी गतिविधि गरिनु संविधान र कानुन विपरीत भएको जनाएको छ । यस्तै काउन्सिलले अदालतको आदेश पालना गर्न पनि आग्रह गरेको छ ।
अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश विपरीत प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या