मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

निक्षेप भन्दा तीन गुणा बढी कर्जा लगानी

सोमबार, १३ वैशाख २०७८, १४ : ५५
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । बाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप घटेको छ । एक सातामा बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ । तर यस अवधिमा कर्जा लगानी भने तीन गुणाले बढेको छ । 

गत साता ३९ अर्ब २७ अर्ब निक्षेप संकलन पुगेको वाणिज्य बैंकहरुमा यो साता ५ अर्बले घट्दै ३९ खर्ब २२ अर्ब भएको हो । तर यता बैंकहरुको कर्जा लगानी भने एक सातामा १८ अर्ब रुपैयाँ भएको छ । गत सातासम्म बैंकहरुको कर्जा लगानी ३५ खर्ब ६५ अर्ब थियो भने यस साता ३५ अर्ब ८३ करोड छ ।  कर्जा लगानीले आर्थिक गतिविधि बढीरहेको संकेत गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप