शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दीकीको निधन

शनिबार, ११ वैशाख २०७८, २१ : ०९
शनिबार, ११ वैशाख २०७८

कोरोना संक्रमणबाट संविधानसभा सदस्य ६५ वर्षीया मोहम्मदी सिद्दीकीको उपचारका क्रममा शनिबार साँझ निधन भएको  छ ।

बाँकेको नेपालगन्ज मेडिकल कलेजको कोरोना  विशेष  अस्पतालमा उपचारको क्रममा उनको मृत्यु  भएको जिल्ला  प्रहरी  कार्यालय  बाँकेका प्रहरी निरीक्षक ईश्वरी गिरीले जानकारी दिए । गिरीका  अनुसार चैत्र २८  गते  उनमा  कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप