बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आधा दर्जन बढी संगठनका अध्यक्ष र मजदुरले छाडे विप्लवको साथ

शनिबार, ११ वैशाख २०७८, २० : ५९
शनिबार, ११ वैशाख २०७८

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघबाट आधा दर्जन बढी संस्थाका अध्यक्ष तथा मजदुरहरु अलग भएका छन् । महासंघको पोखरामा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलन पश्चात संगठनसँग वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यशैलीमा असहमत रहेको भन्दै उनीहरुले साथ छाडेको बताएका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप