बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदुरपश्चिममा थप ७२ जनामा कोरोना पुष्टि

शनिबार, ११ वैशाख २०७८, १७ : २५
शनिबार, ११ वैशाख २०७८

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशाला मा गरिएको परीक्षणबाट सुदुरपश्चिम प्रदेशमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार १८५ नमुनाको परिक्षण गर्दा थप ७१ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । ११३ नमुना भने नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठ ले रातोपाटी लाई जानकारी दिए । 

सेती प्रादेशिक कोरोना अस्पतालमा ४ जना भेन्टीलेटरमा १० जना आइसियुमा,१० जना  अक्सिजनमा र १८ जना सुधारोन्मुख भईरहेको श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप