नेदरल्याण्डको अर्को विकेट ढल्यो, सन्दीपले लिए विकेट
शनिबार, ११ वैशाख २०७८, १५ : ४५
![नेदरल्याण्डको अर्को विकेट ढल्यो, सन्दीपले लिए विकेट](https://rpcdn.ratopati.com/media/albums/cricket_Ucb1UZBj9i.jpg)
त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ५ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए ।
नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता