मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

करण केसीले लिए विकेट, नेदरल्याण्डलाई चौथो झड्का

शनिबार, ११ वैशाख २०७८, १५ : ४१
शनिबार, ११ वैशाख २०७८

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ४ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए ।
नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप