आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

नेपाललाई तेस्रो सफलता, दवावमा नेदरल्याण्ड

शनिबार, ११ वैशाख २०७८, १५ : ३८
शनिबार, ११ वैशाख २०७८

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ३ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । 
५.२ ओभरको खेल सकिँदा नेदरल्याण्डले ३ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप