आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हावी : अध्यक्ष थापा

शनिबार, ११ वैशाख २०७८, ०८ : २४
शनिबार, ११ वैशाख २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले   लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हावी भएको आराेप लगाएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् "आजकै दिन राजा र आन्दोलनकारी दलहरूबीच सम्झौता भएर आन्दोलन अन्त भएको थियो। सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे। तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए । अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हावी भएको छ ।'

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप