बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा इनारमा डुबेर बालकको मृत्यु

शुक्रबार, १० वैशाख २०७८, १८ : ३७
शुक्रबार, १० वैशाख २०७८

दाङ । यहाँ इनारमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।  घोराही उपमहानगपालिका–६ भैसापथ्रा निवासी ६ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका लागि लमही ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप