केन्द्रीय संस्करण

दराजले आफ्ना फ्रन्टलाइन कर्मचारीलाई दियो कोभिड–१९ विरुद्धको खोप

person explore access_timeबैशाख ९, २०७८ chat_bubble_outline0

काठमाडौं । दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइनर वितरण कर्मचारीहरुको लागि कोभिड–१९विरुद्धको खोप दिन आरम्भ गरेको छ।

अलिबाबा समूहले आफ्नो स्वामित्वमा रहेका दराज नेपाल लगायत ४ अरु दक्षिण एशियाली बजारमा सञ्चालन गरिरहेको छ। वर्तमानमा, दराजले नेपालका विभिन्न शहरहरूमा ६ सय कर्मचारीहरुलाई रोजगार दिरहेको छ।  तिनीहरू मध्ये आधा डेलिभरी सेवाहरुमा काम गर्ने फ्रन्टलाइन कर्मचारीहरु रहेका छन्।

कम्पनीले गत २ हप्ताको अवधिमा देशभरीको विभिन्न सहरबाट कर्मचारीहरुलाई काठमाडौँ ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.