ओली नेपाल भेटवार्ताको तस्बिर सार्वजनिक
बुधबार, ०८ वैशाख २०७८, २० : ४७
काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै दुई घण्टा गोप्य वार्ता भयो । काठमाडौको मेरियट होटलमा दुई नेताबीच झण्डै दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा के के छलफल भयो भन्ने खुलिसकेको छैन । तर, नेताद्वय बीच भएको भेटवार्ताको तस्वीर भने सार्वजनिक भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सूर्य थापाले दुई नेताबीच भएको वार्ताको तस्वीर सार्वजनिक गरेका हुन् ।
भेटवार्तापछि बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले अहिले नै कुनै प्रतिक्रिया नदिने बताए । यद्यपी नेता नेपालको अनुहारमा भने केही चमक देखिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण