शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारीको अवसर

बुधबार, ०८ वैशाख २०७८, १९ : ४०
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारी खुलेको छ ।

संस्थाद्वारा चितवनको खैरहनी नगरपालिका १२ कुमरोजमा संचालित डेरी परियोजना ‘श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर’को लागि कर्मचारी माग गरिएको हो ।

संस्थाले फार्म म्यानेजर, भेटेरिनरी विशेषज्ञ र सुपरभाइजरको माग गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप