बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनयता गुल्मीमा भेटिए १६  जना  कोरोना  संक्रमित

बुधबार, ०८ वैशाख २०७८, ०७ : ४२
बुधबार, ०८ वैशाख २०७८

गुल्मीमा  कोरोना  संक्रमण    पछिल्लो  तीन  महिना  शून्यमा  झरिरहेको  अवस्थामा तीन दिनयता  फेरि  फैलिएको  छ  । स्वास्थ्य  कार्यालय  गुल्मीका  प्रमुख  भवानीप्रसाद  शर्माका  अनुसार मंगलबार  बिहान सम्म  १३  जना  र  साझ ३  जना  सहित  गुल्मीमा  कोरोना  संक्रमितको  संख्या १६  जना  पुगेको  छ  ।  

संक्रमितहरु  जिल्लाका  प्रायः सबै  पालिकाहरुको  रहेको  शर्माले  बताए  ।  उनले  कोरोना  संक्रमण फेरि  फैलिएकोले  हेलचेक्राइ  नगर्न  आग्रह गरे ।

सामाजिक  दुरि  कायम  गर्ने, साबुनले  हात  धुने , बेसार  पानी  खाइ रहने  र  अनिवार्य माक्स  लगाउन शर्माले  सबैमा  अपिल  गरेका  छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप