केन्द्रीय संस्करण

तीन दिनयता गुल्मीमा भेटिए १६  जना  कोरोना  संक्रमित

person explore access_timeबैशाख ८, २०७८ chat_bubble_outline0

गुल्मीमा  कोरोना  संक्रमण    पछिल्लो  तीन  महिना  शून्यमा  झरिरहेको  अवस्थामा तीन दिनयता  फेरि  फैलिएको  छ  । स्वास्थ्य  कार्यालय  गुल्मीका  प्रमुख  भवानीप्रसाद  शर्माका  अनुसार मंगलबार  बिहान सम्म  १३  जना  र  साझ ३  जना  सहित  गुल्मीमा  कोरोना  संक्रमितको  संख्या १६  जना  पुगेको  छ  ।  

संक्रमितहरु  जिल्लाका  प्रायः सबै  पालिकाहरुको  रहेको  शर्माले  बताए  ।  उनले  कोरोना  संक्रमण फेरि  फैलिएकोले  हेलचेक्राइ  नगर्न  आग्रह गरे ।

सामाजिक  दुरि  कायम  गर्ने, साबुनले  हात  धुने , बेसार  पानी  खाइ रहने  र  अनिवार्य माक्स  लगाउन शर्माले  सबैमा  अपिल  गरेका  छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.