मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

रुसी खोपलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

मङ्गलबार, ०७ वैशाख २०७८, २० : ३८
मङ्गलबार, ०७ वैशाख २०७८

औषधि व्यवस्था विभागले रुसमा निर्मित स्पुतनिक–भी लाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

रुसको एफएसबीआई एनएफ गामालिया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी अफ द मिनिस्ट्री अफ हेल्थ अफ रसियाले यो भेक्टर भ्याक्सिन निर्माण गरेको हो । 

यसलाई १८ वर्षभन्दा माथि उमेर समूहलाई  ०.५ एमलको दुई डोजमा दिइनेछ । यसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न पर्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप