अभिनेत्री केकीलाई कोरोना संक्रमण पुष्टि
मङ्गलबार, ०७ वैशाख २०७८, १८ : ३०
काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अभिनेत्री अधिकारीलाई पहिलो पटकको परीक्षणमा नै उनलाई कोरोना पोजेटिभ पुष्टि भएको हो । आफूमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी केकीले दोस्रो पटक पनि परीक्षण गराएकी थिइन्। दुवै पटक उनमा कोरोना पोजेटिभ देखिएको हो ।
केकी अहिले घरमै आइसोलेट भएकी छन्। अभिनेत्री अधिकारीसँग फोन सम्पर्क गर्दा आफु अस्वस्थ रहेकोले कुराकानी गर्न नसक्ने भन्दै फोन काटेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने