शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आरएबीएसले पायो अन्तर्राष्ट्रिय गुणस्तरको आइएसओ सर्टिफिकेट

मङ्गलबार, ०७ वैशाख २०७८, १५ : ५२
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । आरएसबीएस इन्टरनेशनल प्रा.लिले आइएसओ ९००१ः २०१५ को सर्टिफिकेट पाएको छ । ललितपुरको जावलाखेल मुख्य कार्यालय रहेर आउटडोर एड्भर्टाइजिङ्ग सेवा दिइरहेको कम्पनीले हालैमात्र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको आइएसओ सर्टिफिकेट पाएको सञ्चालक रोशन श्रीवास्तवले जानकारी दिए । 

अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड प्राप्त कम्पनीलाई क्वालिटी कम्पलाइन्स सर्टिफिकेशन इण्डिया एलएलपीले उक्त सर्टिफिकेट प्रदान गर्ने गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप