शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको खनाल-नेपाल पक्षले बोलायो आकस्मिक बैठक

मङ्गलबार, ०७ वैशाख २०७८, १५ : ३४
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधपनि खनाल नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार खनाल नेपाल पक्षका काठमाडौमा उपलव्ध सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप