शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपले लिए पहिलो विकेट

मङ्गलबार, ०७ वैशाख २०७८, १५ : २९
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । नेदरल्याण्डविरुद्ध सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत मंगलबार २०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेदरल्याण्डलाई लामिछानेले सुरुवातमै दबाबमा राखेका छन् ।

उनले दोस्रो ओभरमा बलिङ गर्दै नेदरल्याण्डका म्याक्स ओ डोडलाई व्यक्तिगत ९ रनको स्कोरमा एलबीडब्ल्यू धरापमा पारेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप